Wednesday, 26th August, 2026
वि.स.

थाहा नगरमा मिनी मार्ट संञ्चालनमा

mini-mart-1603010894.jpg
  • शम्भु अधिकारी

थाहानगरमा सुपर मार्केटको अवधारणा सहित मिनी मार्ट संञ्चालनमा आएको छ । 

थाहा नगरपालिका-३ थाना बजारमा आईतबार बाट उक्त सपिङ्ग मार्ट संञ्चालनमा आएको हो ।करिब एक करोड लगानिमा मिनी मार्र्ट संञ्चालन गरिएको मिनी मार्र्ट संञ्चालक युगल ढकालले थाहा टाइम्स लाइ जानकारी दएि । 

थाहानगरमा व्यवस्थित किराना पसलको अभाव रहेकोमा मिनी मार्ट त्यो अभावलाइ परिपुर्ति गरेको स्थानिय उपभोक्ता उकेश चन्द्र केसीले बताए ।हाल मार्टमा खाधान्न ,कस्मेटिक,ग्यास लगाएत बच्चा देखी बुढा सम्मका देखी घरका चुला सम्मका सामान पाउनुका साथै होम डेलिभरीको समेत व्यवस्था रहेको ढकालले बताए ।

विस्तारै यो मार्टको शाखाहरु थाहानगरका मुख्य बजार क्षेत्रमा पनि विस्तार गर्दै लैजाने मार्टका अर्का संञ्चालक बद्रि ढकालले जानकारी दिए।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif