Monday, 24th August, 2026
वि.स.

थाहा नगरपालिका कोरोना संक्रिमित मुक्त

corona-Update-1591063130.jpg

मकवानपुरको थाहा नगरपालिका कोरोना संक्रमित मुक्त भएको छ । 

नगरपालिकामा स्थायी घरका ३ जनामा कोरोना संक्रमण भएकोमा सबैलाई निको भएसंगै नगर संक्रमित मुक्त भएको छ । थाहा नगरपालिका वडा नम्बर ९ चित्लाङका पुरुष, वडा नम्बर ७ का बालक र देउखेल र वडा नम्बर ११ देउरालीका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

उनीहरु सबै निको भएर घर फर्किसकेका छन् । चित्लाङका पुरुषलाई पर्साको विरगञ्ज र अरु २ जनालाई काठमाण्डौंमा संक्रमण भएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif