Saturday, 22nd August, 2026
वि.स.

थाहाले नगरबासीको नाममा जारी गर्यो यस्तो सूचना !

Thahaaaaaaaa-Suchanaaaaaa-1585106232.jpg

थाहा नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नगरबासीहरुका लागि विभिन्न सूचना जारी गरेको छ । नगरपालिकाले जारी गरेको सूचना वडाहरु मार्फट सूचना पाटीमा टाँस गरेको छ भने स्थानीय एफ.एम.रेडियोबाट प्रशारण गरिरहेको छ । नागरिकहरलाई सहज रुपमा सूचना प्रवाह र सतर्कताको लागि माइकिङ समेत गरिरहेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । 

थाहा नगरपालिकाले अडियो जिंगल तयार गरी दामन, पालुङ, बज्रवाराही, आग्रा, टिष्टुङ तथा चित्लाङ क्षेत्रका बजारहरुमा माइकिङ गरिरहेको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । 

पढ्नुहोस नगरपालिकाद्वारा जारी सूचना



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif