Tuesday, 18th August, 2026
वि.स.

थाहा नगरपालिकामा स्वयम्सेविकाहरुलाई अभिमुखीकरण

5b1923de-da00-4f7a-8bed-8-1727425537.jpg

थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई एक दिने नाक, कान, घाँटी, तथा मुखको स्वास्थ्य सम्बन्धी अभिमुखीकरण गरिएको छ ।

थाहा नगरपालिका वडा नं. १ देखि ५ सम्मका महिला स्वास्थ्य सेविकाहरु सहभागी गराई ११ असोजमा अभिमुखीकरण गरिएको हो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा २० जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सहभागिता रहेको थियो।

सहभागीहरुलाई पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर पवन कार्कीले सहजीकरण गरेका थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif