Sunday, 23rd August, 2026
वि.स.

थाहा नगरपालिकाको विपद् व्यवस्थापन कोषकाे आम्दानी र खर्चको विवरण

thahanagar-1586410944.jpg

 मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा ४३ लाख ३४ हजार ६ सय १३ रुपैँया नगद जम्मा भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले  दिएको जानकारी अनुसार जम्मा भएको आम्दानीबाट ३७ लाख ६७ हजार ७ सय ९२ रुपैँया खर्च भइसकेको छ । भने कोषमा ५ लाख ६६ हजार ८ सय २१ रुपैँया बाँकी छ ।

नगरपालिकाका मेयर लबशेर विष्टले विभिन्न संघसंस्थाबाट खाद्यान्न र स्वास्थ्यसामाग्री पनि सहयोग प्राप्त भएको जानकारी दिएका छन्।

हेर्नुहोस पुरा विवरण,



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०