Tuesday, 25th August, 2026
वि.स.

थाहानगरका तीन जनामा कोरोना पुष्टि

COROOO-1598459243.jpg

मकवानपुर थाहा नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

थाहा नगरपालिका वडा नम्बर २ का ५९ वर्षिय पूरष र वडा नम्बर ७ का ३०÷३० वर्षिय दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएका थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । 

कोरोना पुष्टि भएका तीनै समुदायस्तरबाट स्वाब संकलन गरी पठाइएका व्यक्तिहरु भने होइनन् । उनीहरु जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी हिरासतमा रहेका व्यक्तिहरु भएको बुझिएको छ । उनीहरु चरेश ओसार पसारमा १८ साउनमा प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरु हुन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif