Monday, 17th August, 2026
वि.स.

थाहा नगरको विद्यालयमा दिवा खाजा कार्यक्रम

khaja-1611725866.jpg

थाहा नगरपालिकाको सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरुवात भएको छ । 

नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा अध्ययनरत शिशु तह देखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको थाहा नगरपालिका शिक्षा शाखाका प्रमुख शोभाकर रेग्मीले बताए ।  थाहा नगरपालिकामा मंसिर ८ गते दिवा खाजा संचालन गर्ने निर्णय भए पनि माघ देखि विद्यालयले खाजा खुवाउन शुरु भएको हो । 

सबै सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउने र विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्ने वातावरणको सिर्जना गर्न कार्यक्रम अघि सारिएको ले यो प्रभावकारी हुने भन्दै विद्यालय व्यवस्थापन समितिको निर्णयमा खाजा खुवाउने व्यवस्था गर्नुपर्ने र खाजा खुवाउदा आवश्यक मात्रा, स्वच्छता र पोषकतत्व सुनिश्चिततामा ध्यान पु¥याउनुपर्ने प्रमुख रेग्मीले बताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif