Tuesday, 25th August, 2026
वि.स.

थाहा नगरको थप १ जनामा कोरोना पुष्टि

thaha-update-1600081920.jpg

साेमबार थाहा नगरपालिकाको १ जनामा  कोरोना भाईरस पुष्टि भएको छ ।

मकवानपुरमा सोमबार ५६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएका मध्यमा  थाहा नगरपालिका वडा नं ६ को  ३० वर्षिया पुरुष रहेका छन् । 

विवरण अनुसार साेमबार हेटौँडा उपमहानगरपालिकाको वडा नंबर १० तथा वडा नंबर २ मा १० जना सहि उपमहानगरपालिका क्षेत्रमा मात्र ५१ जनामा कोरोना भाईरस संक्रमण भएको हो ।  हेटौँडा बस्ने चितवन र रौतहटको गरि ४ जना र थाहा नगरपालिकाको १ जना कोरोना भाईरस देखिएको हाे । आज १ सय ८४ जनाको टेस्ट भएको हो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif