nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा आइडल : एकल नृत्य प्रतियाेगिता हुने, फाराम खुल्याे

IMG_20231102_115431-1698905399.jpg

आगामी १४ मंसिरबाट हुने चाैँथाे थाहा महाेत्सवमा थाहा आइडल प्रतियाेगिता आयाेजना हुने भएकाे छ । यसअन्तर्गत एकल नृत्य प्रतियाेगिता सञ्चालन गरिने आयाेजक थाहानगर उद्याेग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठले जानकारी दिए ।

प्रतियाेगितामा सहभागी हुन इच्छुक व्यक्तिहरुले महाेत्सवकाे सचिवालयमा पुगेर फाराम भर्नुपर्ने आयाेजकले जानकारी दिएकाे छ । सचिवालय शिखरकाेटस्थित थाहानगर उद्योग वाणिज्य संघकाे भवनमा रहेकाे छ ।

आइडलकाे उपाधि जित्नेले रु. ३०,००० नगद पुरस्कार प्राप्त गर्नेछ । यसैगरी द्वितीय र तृतीय पुरस्कार क्रमशः रु. २०,००० र १०,००० रहेकाे छ ।

आइडलको विस्तृत जानकारीका लागि कार्यक्रम संयाेजक यादवजंग रायमाझीसँग सम्पर्क गर्न सकिने आयाेजकले जानकारी दिएकाे छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)