Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा–१० मा सरसफाई कार्यक्रम

Sarsafai-1599322336.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० मा युवाहरुले सरसफाई कार्यक्रम गरेका छन् । 

थाहा नगरपालिका वडा नम्बर १० मा रहेको रुपसीघारी खानेपानी मुहान र गाउँकै सडकको आसपास सरसफाई गरिएको स्थानीय विराजनजंग बस्नेतले जानकारी दिए । स्थानीय युवाहरुको सभागितामा सरसफाई कार्यक्रम गरिएको बस्नेतले बताए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०