Monday, 17th August, 2026
वि.स.

थाहानगर : ४ जनामा जाँच्दा ३  जनालाई देखियो कोरोना

asad-1625155258.jpg

थाहा नगरपालिकामा ४ जनामा कोरोना परीक्षण गर्दा ३ जनामा सङ्क्रमण देखिएको छ । १७ असारमा अविरल वर्षा र बाढीको बावजुद कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका ४ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ३ जनामा पोजिटिभ देखिएको थाहा नगरपालिकाले जनाएको छ । 

१७ असारमा ७५ प्रतिशतमा कोरोना देखिएको नगरपालिकाको प्रतिवेदनमा जनाइएको छ । अहिले थाहामा २८७ जना कोरोनाको सक्रिय सङ्क्रमित रहेका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif