Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगर सभाको तयारीमा, १० असारमा नीति तथा कार्यक्रम आउने

Thaha-Municipality-1592874605.jpg

मकवानपुर थाहा नगरपालिकाले १० असारमा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम नगर सभामा पेश गर्ने भएको छ । नीति तथा कार्यक्रमका लागि नगरपालिकाले तयारी गरिरहेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । 

१० असारमा हुने सातौं नगरसभामा बजेट भने पेश नहुने भएको छ । स्थानीय सरकार संचालन ऐन अनुसार प्रत्येका असार १० मा आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम स्थानीय तहहरुले नगरसभामा पेश गर्नुपर्ने प्रावधान रहेको छ । 

नगरसभा १० असार विहान ११ बजे पालुङ जेसीज सभाहलमा हुने नगरपालिकाले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/AMBIKA-1588562241.jpg

अम्बिका के.सी.

ambikakc333@gmail.com

पत्रकार केसी थाहा टाइम्सकी संवाददाता हुन् ।