Monday, 24th August, 2026
वि.स.

थाहानगर क्वारेन्टाइनमा ५ जना राखियो

IMGL0793-1591062243.JPG

मकवानपुर थाहा नगरपालिकाका ५ जना क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको पिसिआर परीक्षणका लागि किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडामा पिसिआर परीक्षणका लागि पठाइएको छ । 

आरडिटी परीक्षण गरी पोजेटेभि देखिएका परिवारका पाँच जनालाई क्वारेन्टाइनमा राखी पिसिआर परीक्षणका लागि पठाइएको डाक्टर उदय रोकाले जानकारी दिए । 

यसअघि आरडिटी परीक्षणमा पोजेटिभ देखिएका ५ र थप १ जनासहित ६ जनाको पिसिआर परीक्षणमा नेगेटिभ आएको थियो । 

यसैबीच १९ जेठमा थाहानगरको ५ जनाको आरडिटी परीक्षण गरिएकोमा उनीहरुको रिपोर्ट नेगेटिभ आएका डाक्टर सुबोध चापागाईले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif