Tuesday, 25th August, 2026
वि.स.

थाहानगर कोरोना क्वारेन्टिनमा १ सय ८९ जनाले सेवा लिए

IMGL0793-1599439638.JPG

थाहानगर क्वारेन्टाईनमा एक सय ८९ जनाले सेवा लिएका छन् । 

क्वारेन्टिनमा राखिएका मध्ये ९ जनामा कोरोना पुष्टि भएको थियो । क्वारेनिटनमा राखिएका ९ मा ८ जना पुरुष र १ जना महिला रहेका थिए । उनीहरु मध्ये ६ जना निको भएर फर्कि सकेका छन् भने बाँकी उपचारमै छन् । 

अहिले २१ भाद्रमा मात्र रौतहटदेखि थाहानगर आएका ३ जना पुरुषसहित ४ जना क्वारेन्टिनमा रहेको डाक्टर उदय रोकाले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif