Tuesday, 25th August, 2026
वि.स.

थाहानगर कोरोना क्वारेन्टिनमा खटिएका डाक्टर र स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट आयो

test-1594351885.jpg

थाहा नगरपालिकाले संचालन गरेको कोरोना क्वारेन्टाइनका खटिएका डाक्टर तथा स्वास्थ्यकर्मीको पिसिआर परीक्षण नतिजा आएको छ ।

उनीहरु सबैको नतिजा नेगेटिभ आएको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रहेटौंडाले जनाएको छ । क्वारेन्टिनमै रहेका एक जना ३३ वविर्षय पुरुषको पिसिआर पोजेटिभ आएपछि क्वारेन्टिनमा रहेका सबै डाक्टर तथा स्वास्थ्यकर्मीहरुको पिसिआर परीक्षण गरिएको थियो । 

उनीहरु सबैको रिपोर्ट २५ असारमा आएको हो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif