Tuesday, 25th August, 2026
वि.स.

थाहानगरमा हुने वृहत्त रक्तदानमा सहभागी हुन आयोजकको आग्रह

rakta-1599529052.jpg

थाहा नगरपालिकाको पालुङ जेसीज सभाहलमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर रक्तसंचार केन्द्रको प्रविधिक सहयोगमा हुन लागेको कार्यक्रम थाहा नगरपालिका, लायन्स क्लब अफ पिस थाहा, लियो क्लब अफ पिस थाहानगर, र पालुङ जेसीजको आयोजनामा हुन लागेको हो । 

कार्यक्रमको सहकार्य थाहानगर उद्योग वाणिज्य संघ, फरक सोच लगायतका संस्थाहरु रहेका छन् । रक्तदान जीवन दान भन्ने मुल नाराका साथ कोभिड १९ का कारण नेपालमा मात्र नभई बिश्वभर नै रगत को अति संकट भएको बेलामा मानव जीवनको रक्षाका लागी अायाेजना गरिएकाे अायोजक स.स्योथाहरले बताएका छन् । 

कार्यक्रममा सहभागी हुन अायाोजक संस्थाहरूले सबै रक्तदाताहरूलाइ अनुराेध गरेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif