Saturday, 22nd August, 2026
वि.स.

थाहानगरमा सिन्धु विकास बैंकको घरदैलो कार्यक्रम

ghardailo-1581994022.jpg

सिन्धु विकास बैंक पालुङ शाखाको आयोजनामा थाहा नगरपालिकाको सिमभन्ज्याङमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सिमभन्ज्याङको हिमशिखर होटलको प्रङ्गणमा भएको हो । 

बैंकको सेवा घरघर पु¥याउने उद्दृश्यले कार्यक्रम संचालन गरिएको बैंकका सागर लम्सालले जानकारी दिए । 

घरदैलो कार्यक्रममा बैंकिङ कारोबारको महत्व, कर्जा उपयोग शिक्षा, क्यु आर पेयको महत्व र आवश्यकता, बैंकिङ कारोबारमा मोबाइल बैंकिङको महत्वको बारेमा छलफल भएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif