Friday, 21st August, 2026
वि.स.

थाहानगरमा बसमा मोटरसाइकल ठोक्किदा दुर्घटना

Acccccccccccccccca-1564723012.jpg

त्रिभुवनराजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नं. ३ विद्युत प्राधिकरण नजिकै मोटरसाइकल र बस ठोक्किएको छ । 

सडकमा रोकिराखेको ना३ख ८४०१ नम्बरको बसमा ना७प ६५६ नम्बरको मोटरसाइकल ठोक्किएको हो । घटनामा मोटरसाइकल चालक सामान्य घाइते भएकाछन् । घटनाको विस्तृत विवरण प्राप्त भएको छैन ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif