Tuesday, 25th August, 2026
वि.स.

थाहानगरमा फेरि एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि

UP-1600082875.jpg

मकवानपुर थाहा नगरपालिकाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

थाहानगर क्वारेन्टिनमा रहेका ३० वर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको डाक्टर सुबोध चापागाईले जानकारी दिए । संक्रमित पुष्टि भएका पुरुष थाहा–२, इन्द्रायणी बस्तीका हुन् । उनी नेपाली सेनाको भद्रकाली गणमा कार्यरत हुन् । 

उनी २५ भाद्रमा क्वारेन्टिनमा भनाइ भई २६ भाद्रमा स्वाब संकलन गरी हेटौंडा ल्याबमा पठाइएको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif