Wednesday, 26th August, 2026
वि.स.

थाहानगरमा दिनभर बत्ती आउँदैन है !

BBBBBBBBBBB9-1602897139-1605144312.jpg

थाहा नगरपालिका क्षेत्रमा २७ कार्तिकमा दिनभर विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले सूचना प्रकाशन गर्दै बुस कटिङलगायतकाे काम गर्ने बताउँदै विद्युत सेवामा अवरोध हुने जनाएको छ । विहान ११ देखि बेलुकी ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने सूचनामा जनाइएको छ ।

हेर्नुहोस सूचनाः



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif