Tuesday, 25th August, 2026
वि.स.

थाहानगरमा टिबी कोहट विश्लेषण 

tb-1592155117.jpg

मकवानपुर थाहा नगरपालिकाको बज्रवाराहीमा ३२ जेठमा  टिबी रोगको कोहट विश्लेषण कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा थाहानगरका १२ वटै स्वास्थ्य संस्थाका टिबी फोकल पर्सन तथा ल्याबका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

सहभागीहरुलाई थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले सहजीकरण गरेका थिए । थाहा नगर क्षेत्रमा जम्मा २ जनाले मात्र डट्स विधिबाट टिबीको औषधी सेवन गरिरहेका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif