Saturday, 22nd August, 2026
वि.स.

थाहानगरमा क्वारेन्टाइन संचालनको अन्तिम तयारी

CRO-1585363503.jpg

मकवानपुर थाहा नगरपालिकाले कोभिड–१९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणका लागि बनाइएको क्वारेन्टाइन संचालनको अन्तिम तयारी भएको छ । 

क्वारेनटाइनका लागि आवश्यक स्वास्थ्यकर्मीको टोली खडा गरिसकेको छ भने आवश्कयक मेडिकल औजार तथा अन्य सामाग्री १४ चैत राती बज्रवाराही आइपुगिसकेको स्वासथ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । 

अध्याय रिसोर्टले उपलब्ध गराएको भवन र स्थानमा क्वारेन्टाइन डाक्टर सहित राखिने हुँदा कोही विरामी परेमा वा मिल्दोजुल्दो लक्षण देखा परेमा पनि कोरोना रोकथाम नियन्त्रण समन्वय समिति थाहा नगरपालिकाको सचिवालयमा खबर गर्न नगर प्रमुख लवशेर विष्टले अनुरोध गरेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif