Tuesday, 18th August, 2026
वि.स.

थाहानगरमा एकहप्ते निःशुल्क दन्त शिविर हुने

Photo-1511593408.jpg

लायन्स क्लब अफ पिस थाहा , लियो क्लब अफ पिस थाहा र जनकल्याण माध्यमिक विधालयको आयोजना ब्चयगलम न्ययम एभयउभि को प्राबिधिक  सहयोगमा थाहा नगरपालिकामा एक हप्ते निस्शुल्क दन्त शिविर हुनेभएको छ । 

यही मंसिर ११ गतेदेखि १६ गतेसम्म संचालन हुने उक्त शिविरमा दाँतको समस्याबाट पीडित बिरामीहरुको लागि आवस्श्यकता अनुसार दन्त परिक्षण , दाँतमा सिमेन्ट भर्ने , दाँत निकाल्ने , दाँत सफा गर्ने सुबिधा उपलब्ध हुने आयोजक लियो क्लब अफ पिस थाहाका अध्यक्ष अनित बिष्टले जानकारी दिए ।

उनले दाँतको समस्याबाट पीडित बिरामीहरुलाई शिविरमा आई दाँतको उपचार गरि स्वास्थ लाभ उठाउनु हुन अनुरोध समेत गरेकाछन् । शिविर मंसिर ११ देखि १६ गतेसम्म प्रत्येक दिन बिहान ९ बजे देखी ४ बजेसम्म जनकल्याण माध्यामिक विद्यालयमा आयोजना हुनेछ 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif