Thursday, 20th August, 2026
वि.स.

थाहानगरको सिमभन्ज्याङ सरसफाइमा स्थानीय आफै जुटे

मकवानपुर थाहा नगरपालिकाको सिम्भञ्याङ्ग बजार ब्यवस्थापन समितिले पर्यटकिय क्षेत्र सिम्भञ्जाङ्ग सरसफाई अभियान थालेको छ । 

यहि ३ जेठबाट सुरु भएको बजार तथा अन्य क्षेत्रको सरसफाइ अभियानमा, बजार पुर्ण रुपमा सफा नभएसम्म यो अभियान अझै केही दिनसम्म निरन्तर संचालन गर्ने बजार ब्यवस्थापन समितिका अध्यक्ष अमित पाख्रिनले बताए ।  सिम्भअ्ज्याङलाई प्लास्टिक मुक्त क्षेत्र बनाउने पाख्रिनले योजना सुनाए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०