Thursday, 20th August, 2026
वि.स.

थाहानगरको विसिङ्खेलमा बन्यो सिंचाइकुलो

थाहा नगरपालिका वडा नम्बर १० बिसिङ्खेलमा सिंचाई कुलो निर्माण कार्य सम्पन्न भएको छ । 

प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना तरकारी जोन शिखरकोटको आर्थिक सहयोग तथा बज्रपर्वत कृषक समुहको व्यवसथापनमा ८० हजारको लागतमा सिंचाइकुलो निर्माण गरिएको हरि मगरले जानकारी दिए । 

५० रोपनी क्षेत्रफलमा सिंचाई हुने गरी निर्माण गरिएको उक्त सिंचाइकुलोको लाभग्राही २० घरधुरी रहेको मगरले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०