Monday, 24th August, 2026
वि.स.

थाहानगरको पाथिभरा सहकारी दैनिक तीन घण्टा खुल्ने

Pathi-1587184221-1587786128.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ मा रहेको पाथिभरा बचत तथा ऋण सहकारी संस्थाले १४ वैशाखबाट दैनिक ३ घण्टा सेवा प्रवाह गर्ने भएको छ । सहकारलिे दैनिक विहान १० देखि दिउँसो १ बजेसम्म सेवा सुचारु गर्ने उपाध्यक्ष रामकुमार कार्कीले जानकारी दिए । 

अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई यसअघि घरैमा पुगेर सेवा दिइरहेको सहकारीले सबैका लागि सेवा संचालन गर्न लागेको जनाएको छ । 

त्यसोतः अति आवश्यकीय सेवा लिने सदस्यहरुका लागि पनि सहकारी सेवा दिइरहेको छ । यसका लागि अध्यक्ष गोकर्ण बरुवाल र व्यवस्थापन राजाराम कार्कीलाई सम्पर्क गर्नुपर्ने सहकारीले सूचना प्रकाशन गरेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif