Tuesday, 25th August, 2026
वि.स.

थाहानगरको निकासी करको डेण्डर म्याद थपियो

Baluuu-1592023023.jpg

मकवानपुर थाहा नगरपालिकाले नगर क्षेत्रबाट उत्खन्न हुने नदिजन्य तथा कृष्णजन्य वस्तुको निकासी कर संकलनका लागि लगाइएको टेण्डरको म्याद थपेको छ । 

६ चैतमा हेटौंडाबाट प्रकाशति साझाकुरा दैनिकमा प्रकाशित सूचना अनुसार लकडाउनका कारण बोपत्र फर्म दर्ता गर्न असहज भएको भन्दै ३१ चैत्रमा कान्तिपुर दैनिकमा पुनः सूचना प्रकाशन गरी म्याद थपेको नगरपालिकाले जनाएको छ ।
 
हेर्नुहोस सूचना :


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif