Sunday, 23rd August, 2026
वि.स.

थाहानगरको तल्लो विसिङ्खेलको घरमा आगो लाग्यो

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० तल्लो विसिङ्खेलमा रहेको हेमकर्ण र मोतिराम गमालको घरमा आगोलागी भएको छ ।

घरमा भर्खरै आगजनी भएको हो । आगोलागीका कारण घर जलेर पूरै नष्ट भएको स्थानीय अन्जन लामिछानेले जानकारी दिए । अरु घरहरुमा आगो नसल्किओस् भनेर स्थानीयहरुले आगो निभाउँदैछन् भने थाहा नगरपालिकाको दमकल पनि त्यसतर्फ गैसकेको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०