Sunday, 23rd August, 2026
वि.स.

थाहानगरको छिमेकी भिमफेदीमै आरडिटी पोजेटिभ देखियो

RDT1-1588600872.jpg

मकवानपुरको थाहा नगरपालिकासंगै जोडिएको भीमफेदी गाउँपालिकामा एकजना ¥यापिड डाईगोन्ष्टिक परिक्षण (आरडिटी)मा एक जनामा पोजेटिभ देखिएको छ । 

व्राथमिक स्वास्थ्य केन्द् भीमफेदीमा भएको परिक्षणको क्रममा एकजनामा रिर्पोट पोजेटिभ देखिएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

भीमफेदी गाउँपालिका अन्तर्गतको कार्यालयका एकजना कर्मचारीमा रिर्पोट पोजेटिभ देखिएको पालिकाले जनाएको छ । उनको पिसिआरको लागि हेटौँडा पठाईएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०