Tuesday, 25th August, 2026
वि.स.

थाहानगरका १ जनामा कोरोना पुष्टि, हेटौंडा आइसोलेसन रिफर गरियो

COROOO-1600791552.jpg

मकवानपुर थाहा नगरपालिकामा एकजनामा कोरोना पुष्टि भएको छ । कुवेतबाट थाहानगर आएका ३४ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो  ।

कोरोना पुष्टि भएका थाहा नगरपालिका वडा नम्बर ४ का ति पुरुषलाई ६ असोज साँझ हेटौंडा स्थित आइसोलेशन पठाइएको क्वारेन्टिनकी स्टाफ नर्स रमिता भुजेलले जानकारी दिइन् ।

३० भाद्रमा क्वारेन्टिनमा भर्ना भएका पुरुषको सम्पर्कमा आएका परिवार र अन्यलाई होम क्वारेन्टिनमा बस्न सुझाव दिइएको डाक्टर सुबोध चापागाइले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif