Tuesday, 25th August, 2026
वि.स.

थाहानगरका संक्रमितको क्लोज कन्ट्याकमा रहेका ८ जना क्वारेन्टिन भर्ना

COROOO-1599670431.jpg

थाहा नगरपालिकामा कोरोना संक्रमित पुष्टि भएका दुई जनाको क्लोज कन्ट्याकमा रहेका ८ जनालाई थाहानगर क्वारेन्टिनमा राखिएको छ । 

१९ भाद्रमा स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि हेटौंडा पठाइएकोमा २ जना पुरुषको नतिजा पोजेटिभ आएको हो । संक्रमितको क्लोज कन्ट्याकमा रहेका थाहा नगरपालिका वडा नम्बर ४ का ५ महिलासहित ८ जनालाई बज्रवाराही स्थित क्वारेन्टिनमा राखिएको स्टाफ नर्स रमिता भुजेलले जानकारी दिइन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif