Sunday, 23rd August, 2026
वि.स.

थाहानगरका दुई जनाको हेटौंडामा पिसिआर परीक्षण

मकवानपुर थाहा नगरपालिकाका दुई व्यक्तिको पिसआर रिपोर्ट नेगेटिभ आएको छ । 

थाहा नगरपालिका कोरोना जोखिम जिल्लाबाट थाहा नगरपालिकामा आएका स्थानीय दुई व्यक्तिको हेटौंडामा पिसिआर परीक्षण गरिएको हो । थाहा नगरपालिकामा कोरोना जोखिम जिल्लाबाट आएकाहरूलाई नगरले जोखिमको अवस्था हेरी आरडिटी वा पिसिआर गर्ने व्यवस्था गर्ने गरिएकाे डाक्टर सुबोध चापागाइँले जानकारी  दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०