Tuesday, 25th August, 2026
वि.स.

थाहानगरका गोपाली लायन्स रिजन चियर पर्सन पदमा मनोनित

थाहा नगरपालिकाका स्थानीय समाजसेवी तथा लायन्स क्लब अफ थाहा पिस खानिखोलाका पुर्व अध्यक्ष एवं लायन्स क्लब अफ पिस थाहाका सल्लाहकार भरत गोपाली लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ३२५ बि १ नेपालको लायन बर्ष २०२०र२१ को लागि रिजन चियरपर्सन पदमा  मनोनीत भएका छन् ।

लायन बर्ष २०२०/०२१ सुरु हुनु पुर्व आगामी डिष्ट्रिक्ट गभर्नर  लायन मन बहादुर रोकाले प्रधानलाई रिजन चियरपर्सन पदमा नियुक्त गरेका हुन् ।
गोपाली लायन्स क्लब मार्फत विभिन्न सामाजिक कार्यमा सकृय व्यक्ति हुन् । लायन्स तथा लियोको प्रत्येक कार्यकाल जुलाई १ तारिख देखी परिवर्तन हुने गर्दछ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif