Tuesday, 25th August, 2026
वि.स.

थाहानगरका कोरोना स्रंक्रमित पकनेको बसमा भित्रिएका थिए

coronavirus-1597298235.jpg

हेटौंडा स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा कोरोना पुष्टि भएका थाहानगरका एकजना हेटौंडाबाट यहाँ आएको ट्राभल हिस्ट्री पाइएको छ । 

रौतहटबाट हेटौंडा हुँदै आएका २८ वर्षका संक्रमित उनी २३ साउनमा थाहा–४ थानाबजारमा रहेका आफन्तलाई भेट्न आएका थिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif