Tuesday, 25th August, 2026
वि.स.

थाहानगरका कोरोना पुष्टि भएका दुवै जना विदेशबाट आएका व्यक्ति

corona-Update-1598015748.jpg

थाहा नगरपालिकाका कोरोना संक्रमण पुष्टि भएका दुबैजना विदेशबाट आएका हुन् । 

थाहा नगरपालिका वडा नम्बर २ का ३० वर्षिय पुरुष र ६ नम्बर वडाका ४१ वर्षिय पुरुष दुबईबाट आउका हुन् । उनीहरुको ५ भाद्रमा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा कोभिड–१९ पुष्टि भएको हो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif