Sunday, 16th August, 2026
वि.स.

थाहानगरका किसानलाई आइपीएम तालीम

सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन) को आयोजनामा २ मंसीरबाट तीनदिने एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) तालीम शुरु भएको छ । 

तालीममा थाहा नगरपालिकाका २१ जना कृषकहरुको सहभागिता रहेको छ । तालीमका सहभागीहरुलाइृ जिल्ला कृषि विकास कार्यालय मकवानपुरका प्रमुख तथा  कृषि विकास अधिकृत निर्मल गदालले सहजीकरण गरिरहेका छन् । 

तालीम कृषि सेवा केन्द्र दामनको सभाहलमा भइरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०