Saturday, 22nd August, 2026
वि.स.

थाहानगरकाे बिसिङखेल वनमा सल्केकाे डडेलाे नियन्त्रण बाहिर [भिडियो सहित]

bisi-1586089427.jpg

मकवानपुरको थाहा नगरपालिका १० स्थित बिसिङखेलको जंगलमा २२ चैत मध्यान्ह १२ बजेदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।

चनवन ब्यारेकका जवान  र स्थानीयले २२ चैत दिउँसो केहीबेर आगो नियन्त्रणमा लिएको भएपनि साँझ ६ बजेपछि फेरि आगो सल्किन थालेको हो।

सुकेको पत्कर धेरै भएको र हावाहुरी बढेकाले आगो झन् सल्किन थालेको मुक्तिनाथ उप्रेतीले जानकारी दिए। बन नजिकैको जग्गा धनीले काँडा पोल्ने क्रममा आगो बनतिर सल्किएको बताइको छ ।

हेर्नुहोस् भिडियो:



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif