Friday, 3rd July, 2026
वि.स.

गाेरखनाथ मन्दिरमा शिवधुनि कार्यक्रम हुने

IMG_20200219_145831-1582103667.jpg

सदाका वर्षहरुमा झैं यश वर्ष पनि थाहा नगरपालिका वडा नं ३ मा अवस्थित सत्गुरु गाेरखनाथ बाबाको मन्दिरमा शिवरात्रीमा शिवधुनि कार्यक्रम आयाेजना गरियकाे छ ।
गाेरखनाथ कल्याण केन्द्र पालुङ साखा तथा गाेरखनाथ मन्दिर संरक्षण समितिकाे आयाेजनामा हुन लागेकाे शिवधुनि कार्यक्रममा  भजनकृतन, दिप प्रज्पलन, प्रसाद बितरण तथा शिवधुनि लगाउने कार्यक्रम रहेकाे छ ।
महाशिवरात्रिकाे अवसरमा नगरपालिकामा रहेका हन्य शिव मन्दिरमा पनि शिवधुनि कार्यक्रम हुनेछ  ।

 



https://www.thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।