Wednesday, 26th August, 2026
वि.स.

थप ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि

covide-1605609423.jpg

 नेपालमा थप ५ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरि आज २ हजार ८ सय ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संगै संक्रमण मुक्त हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ जना पुगेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif