Saturday, 4th July, 2026
वि.स.

थप २७३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५३३५ पुग्यो

corona-Update-1592057947.jpg

नेपालमा थप २ सय ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

यससँगै संक्रमितको संख्या ५३३५ पुगेको छ।