Tuesday, 25th August, 2026
वि.स.

थप १०९ जनामा कोरोना संक्रमण : १०६ डिस्चार्ज

gautam-1595675679.jpg

पछिल्लो २४ घण्टामा नेपालमा थप १०९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०६ जनाले कोरोना जितेका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या १३ हजार ५३ पुगेको छ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १८ हजार एक सय ८५ रहेको छ। मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार चार सय ८३ जना रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif