Tuesday, 25th August, 2026
वि.स.

थप एक जनाको कोरोनाबाट मृत्यु

corona-death-1594446341.jpg

काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

उपचारका क्रममा बिहीबार मृत्यु भएका काठमाडौं गोकर्णका ५४ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा। मुकुन्दराज जोशीले जानकारी दिए।

उनका उपचारका क्रममा मृत्यु भएका पुरुषको शुक्रबार कोरोना परीक्षणको  रिपोर्ट पोजेटेभि आएको हो। मिर्गौलाको बिरामी ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि सुरुमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो।

तर, त्यहाँ आईसीयु खाली नभएपछि गत असार १९ गते केएमसी अस्पताल ल्याइएको थियो। आईसीयुमा राखेर उपचार भइरहेका बेला उनको मृत्यु भएको थियो।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif