nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

त्रिसुलीमा बस खस्यो, १५ जनाको उद्धार

सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको बस ११ कात्तिक बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो । बसमा कति यात्रु थिए खुल्न सकेको छैन र बसको नम्बर नखुलेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना स्थलबाट १५ जना घाइतेलाई उद्धार गरिएको छ । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल ल्याइएको छ ।  दुर्घटनास्थलमा नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धार कार्य गरिरहेको छ । 

घटनाको थप विवरण आउन बाँकी छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)