Thursday, 20th August, 2026
वि.स.

त्रिभुवन राजपथको लामिडाँडामा भ्यान पल्ट्यो

PicUp-1562502537.jpg

त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाबाट थाहानगरतर्फ आउँदै गरेको निजी पिकअप भ्यान मकवानपुरको लामिडाँडामा दुर्घटना भएकोृ छ । 

बिग्रेकाे सवारी मर्मतका लागि हेटौंडाबाट दुइजना मिस्त्री लिएर आउँदै गरेको बा १६ च ९९४१ नम्बरको भ्यान मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ९ लामिडाँडामा दुर्घटना भएको हो । 

दुर्घटनामा परी दुर्इजना घाइते भएका छन् उनीहरुको उपचारको लागि हेटौंडा लगिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif