Wednesday, 19th August, 2026
वि.स.

तोलामा ७ सय घट्यो सुनको मूल्य

gold1-1605765185.jpg

बुधबार तोलामा १ सय रुपैयाले घटेको सुनको मुल्य  बिहिबार पनि ७ सय रुपैयाले घटेको छ ।

बुधबार प्रतितोला ९५ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य  बिहिबार घटेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै  बिहिबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यसैगरी बिहिबार  चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif