Tuesday, 18th August, 2026
वि.स.

तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मुल्य

gold1-1614663954.jpg

मंगलबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । सोमबार तोलामा ४ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा १७ सय रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८७ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य बढेर तोलाको १३ सय ९० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif