Friday, 3rd July, 2026
वि.स.

तामाङहरु एकजुट भएमा कसैलाई दोष दिनै पर्दैन: अध्यक्ष लामा 

Jeevan-1582592480.jpg

तामाङहरु एक आपसमा एकजुट भएर अघि बढ्न सकेमा तामाङ जातीले आफुलाई पछि पारेको भन्दै अन्य जातिलाई दोष दिनु नपर्ने इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताएकाछन् ।

इन्द्रसरोवर गाउँपालिकाको वडा नं–४ पुरण्डीमा १२ फागुनमा भएको ल्होसार कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका विशेष अतिथि समेत रहेका लामाले यस्तो बताएका हुन् । तामाङ जातीका समुदाय बिच नै आपसमा मेलमिलाप नभएको प्रति दुख ब्यक्त गर्दै उहाँले तामाङहरु एकजुट भएर आउन नयाँ वर्षले हौसला प्रदान गरोस् भन्दै शुभकामना व्यक्त गरे । 

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन मनाइने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी इन्द्रसरोवर गाउँपालिका ४ मा पनि ल्होसार विशेष कार्यक्रम मनाइएको छ । २१ सय ४७ औँ मुसा वर्ष ल्होसारको अवसरमा  भएको कार्यक्रम सफल बनाउन सघाउने सबैमा ल्होसार आयोजक मुल सामारोह समितिका संयोजक धिरज लामाले धन्यवाद व्यक्त गरे ।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।

Manjari Balami को फोटो।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।