Tuesday, 25th August, 2026
वि.स.

तरकारी जोनमा आए नयाँ कृषि अधिकृत

Jon-1601041716.jpg

प्रधानमन्त्री कृषि आधुनकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) मा नयाँ कृषि अधिकृत सरुवा भई आएका छन् । केरा जोन चितवनबाट कृषि अधिकृत अनिल तिवारी ९ असोजमा सरुवा भई तरकारी जोन पालुङमा आएका हुन् । 

सरुवा भई आएका अधिकृत तिवारीलाई तरकारी जोन प्रमुख महेश्वर लामिछानेले स्वागत गरेका थिए । कार्यालयमा एक कार्यक्रमकाबीच अधिकृत तिवारीलाई कार्यालयका कर्मचारहिरुले खादा ओडाएर स्वागत गरेका हुन् । 

तरकारी जोन पालुङ मार्फत थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा गएको दुई आर्थिक वर्षदेखि कृषि सम्बन्धी विविध कार्यक्रमहरु स.चालन गर्दै आएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif