Tuesday, 25th August, 2026
वि.स.

टाउको बिनाको पुरुषको शव फेला

death123-1596953013.jpg

गोंगबु गणेशस्थान नजिक टाउको विनाको पुरुषको शव फेला परेको छ। महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार टाउको विनाको शव सुटकेसमा फेला परेको हो।  सुटकेसमा टाउको र घुँडामाथिको शव राखिएको थियो।

प्रहरीले कुकुरको सहायताबाट शव भएको सुटकेसको पूर्वोत्तर ३ सय मिटर टाढा टाउको र खुट्टा फेला पारेको छ। मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ।फेला परेको शव अन्दाजी ४५ वर्षका पुरुषको रहेको पाइएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif