Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

जेसीजमा आवद्ध युवालाई तालीम

JCI-1487474493.jpg

पालुङ जेसिजको आयोजनामा उदियमान उत्तरदायित्वको विषयक एक दिने तालीम सम्पन्न भएको छ । थाहानगर उद्योग वाणिज्य संघको सभाहलमा भएको तालिममा पालुङ जेसीजमा आवद्ध युवाहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई नेपाल जेसीज वर्ष २०१७का कार्यकारिणी उपाध्यक्ष श्रीधर बस्यालले सहजीकरण गरेका थिए । 

अनित विष्टको संयोजकत्वमा भएको कार्यक्रमको प्रमुख अतिथि पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकालको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमका पूर्व अध्यक्षहरु धर्मलाल प्रधान, भरत गोपाली लगायतकाको आतिथ्य रहेको थियो । 

कार्यक्रम पालुङ जेसीजका वर्ष २०१७ का अध्यक्ष अञ्जल प्रधानको सभाध्यक्षतामा भएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०